फ्रान्समा ज्यान जानेको संख्या मंगलबार घट्याे, ५ सय ३१ जनाको मृत्यु

बैशाख १० गते । बुधबार ।
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या मंगलबार घटेको छ। सोमबार ५ सय ४७ जनाको मृत्यु भएकोमा मंगलबार थप ५ सय ३१ जनाको ज्यान गएको हाे ।
फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २० हजार ७ सय ९६ पुगेको छ ।
विगत २४ घण्टामा फ्रान्समा थप २ हजार ६ सय ६७ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५८ हजार ५० जना संक्रमित भएका छन् ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २५ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ७७ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस