भारतमा संक्रमितको संख्या २० हजार नाघ्यो, ६ सय बढीको मृत्यु
कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या २० हजार नाघेको छ । बुधबार बिहान सम्मको तथ्याङक अनुशार भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार ८० पुगेको छ । यस्तै यस भाइरसबाट भारतमा ६ सय ४५ जनाको ज्यान गएको छ ।मंगलबारमात्रै भारतमा ५३ जनाको मृत्यु भएको बताइएको छ । यसै गरी एकै दिन १ हजार ५ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पाईएको छ ।
भारतमा पछिल्लो दिनमा कारोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । भारत भर लक डाउन गरिएको छ भने विभिन्न राज्यले लकडाउन खुकुलो पार्दै लगेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस