• जीवनशैली | Jiwanshaili
  • स्पेनमा कोरोना कहरः थप ४ सय ३४ जनाको मृत्यु


    बैशाख १० गते, बुधबार ।

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा बुधबार थप ४ सय ३५ जनाको मृत्यु भएको छ । यस्तै थप ४ हजार २ सय ११ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ८ हजार ३ सय ८९ पुगेको छ । यो संगै बुधबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार ७ सय १७ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण २५लाख ७३ हजार मानीसमा भइसकेको छ भने १ लाख ७८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस