नेपालमा थप तीन जनामा कोरोनाभाइरस पुष्टी, संक्रिमत ४५ पुग्याे
नेपालमा थप तीन जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकाे प्रयोगशालामा गरिएको परीक्षणमा २४, ६० र ७२ वर्षीय पुरूष मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. बिकाश देबकाेटाले बताए। संक्रमितहरू अहिले क्वारेन्टाइनमा रहेका र अस्पताल ल्याउने तयारी भइरहेकाे बताए । संक्रमितहरू सबैकाे अवस्था सामान्य रहेकाे छ ।
नेपालमा थप तीन जनामा कोरोनाभाइरस पुष्टी भए संगै नेपालमा संक्रिमतकाे संख्या ४५ पुगेकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस