• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा बुधबार थप २ सय ६४ को मृत्यु


    बैशाख १० गते, बुधबार।

    कोरोना भाइरसबाट बेल्जियममा बुधबार एकै दिन थप २ सय ६४ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ६ हजार २ सय ६२ पुगेको छ ।यस्तै संक्रमितको संख्या ४१ हजार नाघेको छ । बुधबार ९ सय ३३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४१ हजार ८ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट २५ लाख ७० हजार मानीसमा भइसकेको छ भने १ लाख ७८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस