कोरोना कहरः अमेरिकामा एकै दिन २ हजार ३ सय को मृत्यु, मर्नेको संख्या ४७ हजार नाघ्यो
बैशाख ११ गते । बिहिबार ।
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या बुधबार पनि उच्च संख्या रहेको छ ।हिजो बुधबार एकै दिन २ हजार ३ सय ४१ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ४७ हजार ६ सय ५९ पुगेको हो ।
एकै दिन अमेरिकामा २९ हजार ९ सय ७३ जना यस भाइरसबाट संक्रमित भएका छन् । बिहिबार बिहान सम्म ८ लाख ४८ हजार ७ सय १७ कुल सङ्क्रमित भएका छन्।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २६ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ८४ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस