इटलीमा कोरोना कहरः ज्यान गुमाउनेको संख्या २५ हजार नाघ्यो
बैशाख ११ गते । बिहिबार ।
विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा ज्यान गुमाउनेको संख्या २५ हजार नाघेको छ । बुधबार थप ४ सय ३७ जनाको मृत्यु भए संगै इटलीमा ज्यान गुमाउनेको संख्या २५ हजार ८५ पुगेको हो । यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ८७ हजार ३सय २७ कुल सङ्क्रमित भएका छन् । बुधबार एकै दिन ३ हजार ३ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ ।
।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २६ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ८४ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस