कोरोना कहर, स्पेनमा मृत्यु हुनेकाे संख्या २२ हजार नाघ्याे

बैशाख ११ गते, बिहिबार ।
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा मृत्यु हुनेकाे संख्या २२ हजार नाघेकाे छ । स्पेनमा बिहिबार थप ४ सय ४० जनाको मृत्यु भएको छ । यस्तै थप ४ हजार ६ सय ३५ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १३ हजार २४ पुगेको छ । यो संगै बिहिबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २२ हजार १ सय ५७ पुगेको छ ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण २६लाख ६६ हजार मानीसमा भइसकेको छ भने १ लाख ८५ हजार जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस