कोरोना कहरः अमेरिकामा एकै दिन २ हजार २ सय ९२ को मृत्यु
बैशाख १२ गते । शुक्रबार ।
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या बुधबार पनि उच्च संख्या रहेको छ ।हिजो बिहिबार एकै दिन २ हजार २ सय ९२ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ४९ हजार ८ सय १२ पुगेको हो ।
एकै दिन अमेरिकामा ३० हजार ८ सय १२ जना यस भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार बिहान सम्म ८ लाख ७९ हजार ५ सय २९ कुल सङ्क्रमित भएका छन्।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २७ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ९० हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस