नेपालमा आज थपिएन कोरोना, काठमाण्डौमा शुन्य, १० जना निको भए
नेपालमा शुक्रबार कुनै कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ। आज गरीएको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. बिकाश देबकोटाले नयाँ संक्रमण नदेखिएको बताए।
नेपालमा हाल सम्म कोरोना संक्रिमतको संख्या ४८ रहेको छ । जस मध्ये १० जना कोरोना संक्रमित निको भइसकेको बताएका छन् । काठमाण्डौमा रहेका सबै संक्रमितहरु निको भइसकेको र यहाँका अस्पतालमा कुनै संक्रमित नभएको बताएका हुन् ।
हाल बाग्लुङमा १ जना ,धनगढीमा १ जना, विरगंजमा ५ जना भरतपुरमा २ जना विराटनगरमा २८ जनाकाे उपचार भइरहेकाे बताए र १ जना विराटनगर लैजाने तयारी भइरहेकाे बताए । उपचाररत सबैकाे अवस्था सामान्य रहेकाे प्रबक्ता देबकाेटाले बताए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस