नेपालमा थप १ जनामा कोरोना देखियाे, संक्रमितकाे संख्या ४९ पुग्याे
बैशाख १२,शुक्रबार।
नेपालमा थप १ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा थप १ जनामा पुष्टी भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। संक्रमित झापाका ६२ बर्षीय पुरुष रहेकाे बताइएकाे छ| हाल उनी आइसोलेशनमा अस्पतालमा रहेकाे र स्वास्थ्य अवस्था सामान्य रहेको बताइरएकाे छ ।
नेपालमा थप १ जनामा कोरोनाभाइरस पुष्टी भए संगै नेपालमा संक्रिमतको संख्या ४९ पुगेको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस