नेपालमा आज थप कोरोना देखिएन, १२ जना निकाे भए, ३७ जना उपचारत

बैशाख १३,शनिबार।
विश्व ब्यापी महामारीकाे प्रकाेपकाे रूपमा फैलिएकाे नाेवल कोरोनाभाइरस संक्रमण नेपालमा शनिबार थप नदेखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ। आज गरीएको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. बिकाश देबकोटाले नयाँ संक्रमण नदेखिएको बताए।
नेपालमा हाल सम्म कोरोना संक्रिमतको संख्या ४९ रहेको छ । जस मध्ये १२ जना कोरोना संक्रमित निको भइसकेको बताएका छन् ।
हाल बाग्लुङमा १ जना ,धनगढीमा १ जना, विरगंजमा ५ जना भरतपुरमा १ जना विराटनगरमा २९ जनाकाे उपचार भइरहेकाे बताए । उपचाररत सबैकाे अवस्था सामान्य रहेकाे प्रबक्ता देबकाेटाले बताए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस