इटलीमा थप २ सय ६० जनाको मृत्यु, १ लाख ९७ हजार संक्रमित
बैशाख १५ गते,सोमबार।
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट इटलीमा २ सय ६० जनाको मृत्यु छ।इटलीमा आइतबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २६ हजार ६ सय ४४ पुगेको छ ।
विगत २४ घण्टामा इटलीमा थप २ हजार २ सय २४ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट इटलीमा १ लाख ९७ हजार ६ सय ७५ जना संक्रमित भएका छन् ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २९ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाखको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस