• जीवनशैली | Jiwanshaili
  • इटलीमा थप ३ सय ३३ जनाको मृत्यु


    बैशाख १६ गते, मंगलबार।
    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट इटलीमा थप ३ सय ३३ जनाको मृत्यु छ।इटलीमा सोमबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २६ हजार ९ सय ७७ पुगेको छ ।

    विगत २४ घण्टामा इटलीमा थप १ हजार ७ सय ३९ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट इटलीमा १ लाख ९९ हजार ४ सय १४ जना संक्रमित भएका छन् ।

    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३० लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ११ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस