• जीवनशैली | Jiwanshaili
  • स्पेनमा बुधबार थप ४ सय ५३ को मृत्यु


    बैशाख १७ गते, बुधबार

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा बुधबार थप ४ सय ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ४ हजार ७ सय ७१ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ३६ हजार ८ सय ९९ पुगेको छ । यो संगै आइतबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ हजार २ सय ७५ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ३१ लाख मानीसमा भइसकेको छ भने २ लाख १९ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस