फ्रान्समा मृत्यु हुनेको संख्या बुधबार बढ्याे
वैशाख १८ गते, बिहिबार।
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या बुधबार बढेको छ। बुधबार ४ सय २७ जनाको मृत्यु भएको छ । मंगलबार ३ सय ६७ जनाको मृत्यु भएको थियो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २४ हजार ८७ पुगेको छ । विहिबार विहान सम्म १ लाख ६६ हजार ४ सय २० कुल सङ्क्रमित भएका छन्।बुधबार थप ५०९ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३२ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख २७ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस