फ्रान्समा मृत्यु हुनेको संख्या बिहिबार घट्याे
वैशाख १९ गते ,शुक्रबार।
विश्वभर फैलिएको कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या बिहिबार घटेको छ। फ्रान्समा बिहिबार २ सय ८९ जनाको मृत्यु भएको छ । बुधबार४ सय २७ जनाको मृत्यु भएको थियो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २४ हजार ३ सय ७६ पुगेको छ । शुक्रबार विहान सम्म १ लाख ६७ हजार १ सय ७८ कुल सङ्क्रमित भएका छन्।बिहिबार थप ७५८ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।
विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३३ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ३३ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस