इटलीमा विहिबार थप २ सय ८५ जनाको मृत्यु
वैशाख १९ गते ,शुक्रबार।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा बिहिबार थप २ सय ८५ जनाको मृत्यु छ।इटलीमा बिहिबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २७ हजार ९ सय ६७ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ५ हजार ४ सय ६३ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ हजार ८ सय ७२ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३३ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ३३ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस