नेपालमा थप २ जनामा काेराेना पुष्टी, संक्रमितकाे संख्या ५९ पुग्याे
नेपालमा थप २ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । स्वास्थ्य मन्त्रालयले थप २ जनामा काेराेना भाइरस संक्रमण भएकाे पुष्टि गरेकाे हाे । संक्रमित हुनेमा रूपन्देहीका २५ बर्षीय पुरूष र नेपालगन्जका ६० बर्षीय पुरूष रहकाे बताइएकाे छ । याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५९ पुगेकाे छ । दुवैकाे अवस्था सामान्य रहेकाे छ बताइएकाे छ । स्वास्थ्य मन्त्रालयका सह प्रबक्ता डा शिशिर कुमार अधिकारीका अनुसार थप २ जनामा काेराेना भाइरस संक्रमण भएकाे हाे ।
हाल सम्म १६ जना उपचार पछि निकाे भइसकेका छन भने बाँकी ४३ जना उपचाररत छन् ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस