फ्रान्समा मृत्यु हुने र सङ्क्रमितको संख्या दुबै घट्याे
वैशाख २० गते, शनिबार।
विश्वभर फैलिएको कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको र सङ्क्रमितको संख्या शुक्रबार घटेको छ। फ्रान्समा शुक्रबार थप २ सय १८ जनाको मृत्यु भएको छ । बिहिबार २ सय ८९ जनाको मृत्यु भएको थियो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २४ हजार ५ सय ९४ पुगेको छ । शुक्रबार सम्म १ लाख ६७ हजार ३ सय ४६ कुल सङ्क्रमित भएका छन्।शुक्रबार थप १६८ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।
विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३३ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ३९ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस