इटलीमा शुक्रबार थप २ सय ६९ जनाको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा शुक्रबार थप २ सय ६९ जनाको मृत्यु छ।इटलीमा शुक्रबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार २ सय ३६ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ७ हजार ४ सय २८ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ हजार ९ सय ६५ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३३ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ३९ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस