• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरःस्पेनमा आइतबार थप १ सय ६४ को मृत्यु


    बैशाख २१ गते, आइतबार

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा आइतबार थप १ सय ६४ जनाको मृत्यु भएको छ । यस्तै थप ८ सय २८ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १७ हजार ४ सय ६६ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ हजार १ सय ६४ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ३४ लाख मानीसमा भइसकेको छ भने २ लाख ४४ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस