• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा बिहीबार एकै दिनमा थप ७६ को ज्यान गयो


    बैशाख २५ गते, बिहीबार

    कोरोना भाइरसबाट बेल्जियममा बिहीबार एकै दिनमा थप ७६ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ८ हजार ४ सय १५पुगेको छ । यस्तै संक्रमितको संख्या ५१ हजार नाघेको छ । आज ६ सय ३९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५१ हजार ४ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ३८ लाख मानीसमा भइसकेको छ भने २ लाख ६५ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस