आरडिटी पोजेटिभ देखिएकाको रिपोर्ट नेगेटिभ
प्युठान, २९ वैशाख / प्युठान नगरपालिका–२ मा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट पोजेटिभ देखिएका दुई जनासहित ३९ जनाको स्वाब परीक्षण रिपोर्ट (पिसिआर) नेगेटिभ आएको छ ।
यही वैशाख १६ गते काठमाडौँबाट आएका २१ वर्षीय र म्याग्दीबाट आएका ४३ वर्षीय पुरुषसहितको आरडिटी गर्दा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका उनीहरुसहितको स्वाब संकलन गरी आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएकामा आज नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस