• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा मंगलबार एकै दिनमा थप ५४ को मृत्यु


    बैशाख ३० गते, मंगलबार

    कोरोना भाइरसबाट बेल्जियममा मंगलबार एकै दिनमा थप ५४ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ८ हजार ७ सय ६१ पुगेको छ । यस्तै संक्रमितको संख्या ५३ हजार नाघेको छ । आज ३ सय ३० जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५३ हजार ७ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ४२ लाख मानीसमा भइसकेको छ भने २ लाख ८७ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस