२६ जना संक्रमित थपिए, मंगलबार एकै दिनमा ८३ जना, कुल संक्रमित २१७ पुग्याे
वैशाख ३०, काठमाडाैं । मंलबार देशभरी एकै दिन ८३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विहान ५७ जना संक्रित देखिएकाेमा बेलुकी थप २६ जना संक्रमित देखिएका हुन् ।
मंलबार साँझ १० बजेर १५ मिनेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले जारी गरेकाे विज्ञप्ति अनुसार काठमाडाै उपत्यकामा ३ जनासहित कुल २६ जना थपिएका हुन् ।
थपिएका २६ जनामा पर्सामा ६ जना महिला र १२ जना पुरूष सहित १८ जना, धनुषामा एक पुरूष र १ महिला सहित २ जना तथा भक्तरपुरमा १ पुरूष र १ महिला सहित २ जना थपिएका हुन् । त्यसैगरी महाेत्तरीमा २ पुरूष र काटमाडाैमा एक महिला थपिएका छन् ।
यसअघि आजै विहान ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे ।
विहान थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका थिए । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना थिए ।
थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएछन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै






प्रतिक्रिया दिनुहोस