नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण,संक्रमितको संख्या २५८ पुग्याे
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ९ जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार मकवानपुरका ३७ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । यसै गरी बाँकेमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । बाँकेका १८,२०,२२,२५,२५,२७,३२र ३६ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
सङ्क्रमित व्यक्तिहरूको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस