कोरोना भाइरस नियन्त्रणमा नआएपछि ब्राजिलका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा नआएपछि ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेचले राजीनामा दिएका छन् ।
करिब एक महिनाअघि मात्र नियुक्त हभएका मन्त्री टेचले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै राजनीनामा दिएका हुन ।
कोरोनाको महामारी नियन्त्रणमा आउन नसकेपछि राष्ट्रपति जयर बोल्सनोरोले समेत मन्त्री टेचरको आलोचना गरेका थिए ।
सरकारले केही दिनअघि मात्र ब्युटी पार्ल र व्यायामशालाहरु खोल्न अनुमति दिएसँगै स्वास्थ्यमन्त्री टेचरको सर्वत्र आलोचना भएको थियो ।
तर स्वास्थ्य मन्त्री टेचरले आफ्नो राजीनामापत्रमा कुनै कारण भने नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
ब्राजिलमा एक महिनाभन्दा कम समयमा दुई जना स्वास्थ्यमन्त्रीले राजीनामा गरेको भन्द्र प्रतिपक्षी दलहरुले विरोध गरेका छन् ।
राष्ट्रपतिले कोरोना महामारीको बेलामा पनि पटक पटक मन्त्रिमण्डल हेरफेर गरेको भन्दै महाअभियोग लगाउन माग गरेका छन् । (एजेन्सी)
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस