• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा शनिबार १ हजार २ सय १८ जनाको मृत्यु,१५ लाख सङ्क्रमित


    जेठ ४ गते, आइतबार

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शनिबार १ हजार २ सय १८ जनाको ज्यान गएको छ । आज आइतबार विहान सम्म अमेरिकामा १५ लाख ७ हजार ७ सय ७३ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २३ हजार ४ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या९० हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ९० हजार १ सय १३पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस