नेपालमा थप १० जनामा काेराेना, २९१ पुग्याे

जेठ ४ गते, आइतबार ।
नेपालमा १० जना कोरोना संक्रमित थपिएका छन् । राैतहटका १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ९१ पुगेको छ ।
संक्रमित हुनेमा राैतहट राजपुर नगरपालिका ९ फरदवहा का १८,३२,३६,३९,४२र ४८ बर्षीय पुरूष रहेकाे बताइएकाे छ । यस्तै राैतहटकै इशनाथ नगरपालिका ३ र ५ निवासी २८,३० र ३३ वर्षीय पुरूष रहेका छन्।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस