• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा बुधबार थप ४२जनाको ज्यान गयो


    जेठ ७ गते, बुधबार

    कोरोना भाइरसबाट बेल्जियममा बुधबार एकै दिनमा थप ४२ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार १सय ५० पुगेको छ । यस्तै संक्रमितको संख्या ५५ हजार नाघेको छ । आज १ सय ९२ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५५ हजार ९ सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ५० लाख मानीसमा भइसकेको छ भने ३ लाख २५ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस