• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप ३ जनामा कोरोना,सङ्क्रमितको सङ्ख्या ४ सय ५७ पुग्याे (विज्ञप्ती सहित)


    नेपालमा थप ३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। बाँकेमा २ र कपिलबस्तुमा १ जना सङ्क्रमण पुष्टि भएको हाे । बाँकेकाे नरैनापुरका ३२ बर्षीय पुरूष र खजुराका ४२ बर्षीय महिलामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे हाे । यस्तै कपिलबस्तुकाे सुद्दाेधन गाउँपालिकाका १९ बर्षीय पुरूषमा पनि काेराेना भाइरसकाे संक्रमण देखिएकाे हाे । यो सँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य छ । ती स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

    Image may contain: text

    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस