• जीवनशैली | Jiwanshaili
  • इरानमा मंगलबार थप ५७ को मृत्यु, संक्रमितको संख्या १ लाख ३९ हजार नाघ्यो


    जेठ १३ गते, मंगलबार

    कोरोना भाइरसबाट इरानमा मंगलबार एकै दिनमा थप ५७ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ५०८ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ३९ हजार नाघेको छ । आज १ हजार ७ सय ८७ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ३९ हजार ५ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ५६ लाख मानीसमा भइसकेको छ भने ३ लाख ४८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस