नेपालमा बुधबार थप ११४ जनामा कोरोना, संक्रमितकाे संख्या ८८६ पुग्याे

जेठ १३, बुधबार।
नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार थप ११४ अहिले संक्रमण पुष्टी भएको बताए । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८८६ पुगेको छ । संक्रमितमध्ये सप्तरीका ११ जना, झापा १७ जना, मकवानपुरका १ जना बाग्लुङका ६ जना , रुकुमपूर्बका ३ जना, दाङका १५ जना, रौतहटका ३६ जना, सिरहा १ जना, सप्तरी १ जना, बाराका ७ जना, बाँकेका १६ जना रहेका छन् ।
हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस