थप २ जनामा कोरोना पुष्टी (विज्ञप्ती सहित)
जेठ १६ गते,शुक्रबार।
नवलपरासीमा थप २ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ती जारी गरी नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला, देबचुली नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १९ र २१ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको बताएको हो । संक्रमितहरुलाई अहिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस