नेपालमा आईतबार थप १६६ जनामा कोरोना पुष्टी , संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो
जेठ १८ गते, आईतबार।
नेपालमा आईतबार थप १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डाक्टर विकास देवकोटाका अनुशार पछिल्लो २४ घन्टामा १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । पुरूषहरू १ हजार ४ सय ५० जना र महिला १ सय १७ जना संक्रमित रहेका छन् ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । हाल सम्म नेपालमा ६९ हजार ५ सय ८२ जनामा पिसीआर जाँच गरिएको छ । बिगत २४ घण्टामा २ हजार ८ सय ५३ जनाकाे पिसीआर परिक्षण गरिएकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस