• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप १ जनाकाे मृत्यु, कुल संख्या ९ पुग्याे


    नेपालमा थप १ जनाकाे काेराेना भाइरसकाे कारण निधन भएकाे छ । कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डाक्टर विकास देवकोटाका अनुशार पछिल्लो २४ घन्टामा १ जनाकाे कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको बताएका हुन् ।

    यससँगै नेपालमा मृत्यु हुनेकाे संख्या ९ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस