• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा बिहीबार थप २६ जनाको ज्यान गयो


    जेठ २२ गते, बिहीबार

    कोरोना भाइरसबाट बेल्जियममा बिहीबार एकै दिनमा थप २६ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ५ सय ४८ पुगेको छ । यस्तै संक्रमितको संख्या ५८ हजार नाघेको छ । आज ८८२ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५८ हजार ७६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ६५ लाख मानीसमा भइसकेको छ भने ३ लाख ८८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस