• जीवनशैली | Jiwanshaili
  • नेपालमा बिहीबार थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्याे


    जेठ २२ गते, बिहीबार, २०७७ ।

    नेपालमा बिहीबार थप ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डाक्टर विकास देवकोटाका अनुशार पछिल्लो २४ घन्टामा ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस