• जीवनशैली | Jiwanshaili
  • रुसमा शुक्रबार थप १४४ को मृत्यु, सङ्क्रमित ४ लाख ४९ हजार नाघ्यो


    जेठ २३ गते, शुक्रबार

    कोरोना भाइरसको सङ्क्रमणबाट रुसमा शुक्रबार थप १४४ जनाको ज्यान गएको छ । हाल सम्म रुसमा ४ लाख ४९ हजार ८ सय ३४ कुल सङ्क्रमित भएका छन् । आज एकै दिन थप ८ हजार ७ सय २६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार ५२८ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ६७ लाख मानीसमा भइसकेको छ भने ३ लाख ९३ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस