• जीवनशैली | Jiwanshaili
  • रुसमा मंगलबार एकै दिनमा देखियो ८ हजार ५ सय जनामा संक्रमण


    जेठ २७ गते, मंगलबार

    कोरोना भाइरसको सङ्क्रमणबाट रुसमा मंगलबार थप १ सय ७१ जनाको ज्यान गएको छ । हाल सम्म रुसमा ४ लाख ८५ हजार २ सय ५३ कुल सङ्क्रमित भएका छन् । आज एकै दिन थप ८ हजार ५ सय ९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार १४२ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ७२ लाख मानीसमा भइसकेको छ भने ४ लाख ८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस