भारतमा संक्रमितको संख्या ३ लाख नाघ्यो, एकै दिन ३८९ को मृत्यु
भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ३२० जना संक्रमित भएको पुष्टि भएको हो ।
योसँगै भारतमा कुल संक्रमितको संख्या ३ लाख ९ हजार ६०३ पुगेको छन । भारतमा पछिल्लो २४ घण्टामा ३८९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ८९० पुगेको छ ।
भारतमा अहिले पनि १ लाख ४६ हजार ४८२ जना संक्रमित अवस्थामै रहेका छन्
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस