• जीवनशैली | Jiwanshaili
  • मेक्सिकोमा शनिबार कोरोनाबाट थप ५ सय ४ जनाको मृत्यु


    जेठ ३१ गते, शनिबार

    कोरोना भाइरसको सङ्क्रमणबाट मेक्सिकोमा शनिबार थप ५०४ जनाको मृत्यु छ। मेक्सिकामा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १६ हजार ४४८ पुगेको छ । यस्तै यस भाइरसबाट १ लाख ३९ हजार १९६ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा थप ५ हजार २ सय २२ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ७७ लाख मानीसमा भइसकेको छ भने ४ लाख २८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस