• जीवनशैली | Jiwanshaili
  • रुसमा शनिबार ८ हजार ७ सयमा देखियो संक्रमण, १ सय १४को मृत्यु


    जेठ ३१ गते, शनिबार ।

    कोरोना भाइरसको सङ्क्रमणबाट रुसमा शनिबार थप १ सय १४ जनाको ज्यान गएको छ । हाल सम्म रुसमा ५ लाख २० हजार १ सय २९ कुल सङ्क्रमित भएका छन् । आज एकै दिन थप ८ हजार ७ सय ६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८२९ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ७७ लाख मानीसमा भइसकेको छ भने ४ लाख २८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस