• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा आईतबार थप ५ जनाको ज्यान गयो


    जेठ ३२ गते, आईतबार

    कोरोना भाइरसबाट बेल्जियममा आईतबार एकै दिनमा थप ५ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ५५ पुगेको छ । यस्तै संक्रमितको संख्या ६० हजार नाघेको छ । आज १११ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ६० हजार २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ७८ लाख मानीसमा भइसकेको छ भने ४ लाख ३२ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस