• जीवनशैली | Jiwanshaili
  • मेक्सिकोमा मंगलबार कोरोनाबाट थप ४ सय ३९ जनाको मृत्यु


    असार २ गते, मंगलबार

    कोरोना भाइरसको सङ्क्रमणबाट मेक्सिकोमा मंगलबार थप ४३९ जनाको मृत्यु छ। मेक्सिकामा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १७ हजार ५८० पुगेको छ । यस्तै यस भाइरसबाट १ लाख ५० हजार २६४ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा थप ३ हजार ४ सय २७ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ८१ लाख मानीसमा भइसकेको छ भने ४ लाख ३९ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस