• जीवनशैली | Jiwanshaili
  • नेपालमा मंगलबार थप ३८० मा देखियो कोरोना , संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो


    असार २ गते, २०७७।

    नेपालमा मंगलबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डा। जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस