• जीवनशैली | Jiwanshaili
  • नेपालमा विहानै थपिए २१ जना काेराेना संक्रमित (विज्ञप्ति सहित)


    नेपालमा २१ जना काेराेना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशकाे नवलपरासी १८ जना र पर्वतमा ३ जना कोरोना संक्रमित थपिएका हुन । संक्रमितहरुको सबै भारतबाट फर्किएको र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाे बताइएकाे छ | उनीहरू सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |याे संगै गण्डकीमा काेराेना संक्रमितकाे संख्या २४७ पुगेको छ |

    No photo description available.

    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस