• जीवनशैली | Jiwanshaili
  • मेक्सिकोमा बिहीबार कोरोनाबाट थप ७ सय ७० जनाको मृत्यु


    असार ४ गते, बिहीबार

    कोरोना भाइरसको सङ्क्रमणबाट मेक्सिकोमा बिहीबार थप ७७० जनाको मृत्यु छ। मेक्सिकामा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १९ हजार ८० पुगेको छ । यस्तै यस भाइरसबाट १ लाख ५९ हजार ७९३ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा थप ४ हजार ९ सय ३० जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ८४ लाख मानीसमा भइसकेको छ भने ४ लाख ५१ हजार जनाको मृत्यु भइसकेको छ


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस