• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यकामा थप ६ जनामा देखियो कोरोना


    असार ४ गते, बिहिबार ।

    काठमाडौं उपत्यकामा बिहिबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डा। जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा काठमाडौंका १ महिला र १ पुरूष र ललितपुरका १ जना, ३ जना  भक्तपुरका गरी ६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। यो संगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

    काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना पुरूष हुन्।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस